Hamro Nepali Keyboard 5.1.13

Licencji: Wolna ‎Rozmiar pliku: 12.58 MB
‎Ocena użytkowników: 3.5/5 - ‎23 ‎Głosów

Hamro Keyboard to nepalska klawiatura dla nas wszystkich, którzy kochają język nepalski. Za pomocą tej klawiatury można pisać tekst nepalski w dowolnej aplikacji. Nie ma potrzeby kopiowania i wklejania. Z Hamro Nepali Keyboard, można wpisać Nepali bezpośrednio do dowolnej aplikacji. Obsługujemy trzy układy klawiatury, Transliterację Unicode, układ romaryzowany oparty na MPP i tradycyjny układ. Dodaliśmy również obsługę emoji, naklejki, motywy i klawiaturę numeryczną z najnowszą aktualizacją. Teraz wpisz Nepali i pomóż znajomym pisać w Nepalu. Pozwala promować język nepalski, wpisując w Języku Nepalu. --- के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप , स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा , हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकि न्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा ल�्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको "बकमानसिपवज" देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टा इप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।

Szczegóły programu