Nepali Patro : Hamro Samaya Hamro Gaurav 5.0.6

Licencji: Wolna ‎Rozmiar pliku: 12.58 MB
‎Ocena użytkowników: 3.8/5 - ‎124 ‎Głosów

Nepalski Patro dba o daty i wydarzenia obchodzone w Nepalu - Hamro Samaya Hamro Gaurav. नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (हाम्रो समय हाम्रो गौरव ) Znajdź i bądź na bieżąco z Bikram Sambat, Nepal Sambat i kalendarz AD i odkrywaj więcej na temat festiwalu zainteresowań. Czytaj dzisiejsze darmowe codziennie, co tydzień, co miesiąc i co roku rashifal dla wszystkich znaków zodiaku. Dowiedz się, co dzień czeka Cię każdego dnia. Funkcja wiadomości zapewnia ciągły, konfigurowalny przepływ artykułów organizowanych przez setki wydawców i czasopism. मुख्य विशेषताहरु: - नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने - नेपाली पात्रो विजेडहरू - पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga) - विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं) - विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटरर ; साथै इतिहास (Kursy walut) - दैनिक, साप्ताहिक, मासिक रनेपाली वार्षिककक राशिलफल नेपालको ; समयमा आधारित (Horoskop/ Rashifal) - दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना - विवाह पास्नी र #2348;्रतवन्धको लागि शुभ साईत (Suva Saits) - Przyklejone powiadomienie - नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने - समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग) वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्टकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजि लैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं। ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप , हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। व िस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस309;थाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना ग र्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसक ा लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ। सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भए-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं। कुनै पनि यदिरिपोर्ट कृपया सुझाव, बग वा मुददु#2381;दाका लागि: [email protected]. तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं । Zastrzeżenie:

historia wersji

  • Wersja 5.0.3 opublikowany na 2019-09-24
    Poprawki błędów i ulepszenia.
  • Wersja N/A opublikowany na 2016-07-02
    Dziennik zmian: 4.3.3 (2016062721),- Dodano funkcję ADDON, teraz możesz włączyć lub wyłączyć komponenty, jak wolisz (Load Shedding, News from Nepal),- Ulepszony mechanizm wyszukiwania do znajdowania festiwali, dat i wydarzeń,- Dodano opcję zmiany formatu czasu rzucania obciążenia i języka,- Ulepszenia wydajności i poprawki błędów
  • Wersja 2.1.1 opublikowany na 2011-05-03
    Kilka poprawek i aktualizacji

Szczegóły programu